Logo

लिबर्टी इनर्जीको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । लिबर्टी ईनजी कम्पनी लिमिटेडको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ…