Logo

‘एनएमबि हाइब्रिड फन्ड एल–२’ माघ २४ बाट बिक्री खुला गर्ने

काठमाडौं । एमएमबि क्यापिटलले माघ २४ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को १२ करोड इकाई बिक्री गर्न लागेको हो । प्रतिइकाई १० रुपैयाँको दरले उक्त योजना जारी हुनेछ । कुल योजनामध्ये १ करोड ६८ लाख इकाई कोष प्रवर्धक एनएमबि बैंक र १२ लाख…