Logo

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो बचतमै मुद्दती सरहको ब्याज पाइने ‘रिकरिङ्ग बचत खाता’

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी ‘बाल बचत रिकरिङ डिपोजिट अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । बैंकले बालबालिकाहरुको भविष्यमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखी नै सम्बोधन गर्ने गरी बचत मै मुद्धती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको हो । यस खाता अन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक…