Logo

सहकारी ठगी प्रकरण: संसाद भट्टचनविरुद्ध राष्ट्र बैंकमा उजुरी, प्रहरीमा जाहेरी

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष तथा एमालेका सांसद देवीप्रकाश भट्टचनविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ । सांसद भट्टचनविरुद्ध उनैकी व्यवसायिक साझेदार एवं प्रभु मेनेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी हुन् । अध्यक्ष लामाले दिएको जाहेरी कुनै पनि प्रहरी कार्यालयले लिन अस्वीकार गरेपछि भट्टचनविरुद्ध उनको जाहेरी २०८१ साल असोज ११ गते नै सरकारी वकिल कार्यालय…