Logo

राजश्वमा चौधरी ग्रुपको १८ अर्ब ५२ करोड रूपैयाँ योगदान

काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कूल राजश्वमा करिब दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको कम्पनीका प्रवक्ता मधुसूदन पौडेलले जानकारी दिएका छन् । आर्थिक मन्दीबाट…