काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८औँ वार्षिकात्सव कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार र अर्थमन्त्रीप्रति निजी क्षेत्रको ठुलो आशा भएपनि आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरेका हुन् । अध्यक्ष अग्रवालले सरकारले शिथिल र…