काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको सुन आज १०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ । आज छापावाल सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य पाँच रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो…