काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा ३० प्रतिशत बढेको छ । चालु आवको पहिलो तीन महिनामा खुद नाफा २० करोड ५४ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा नाफा १५ करोड ७९ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम…