काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनधिसभा सदस्य विनोद चौधरी निर्वाचन क्षेत्रको विकासमा निरन्तर क्रियाशील छन् । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि सांसद चौधरीले निर्वाचन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । निर्वाचित भएलगत्तै विज्ञसहितको टोली राखेर निर्वाचन क्षेत्रका विकास निर्माणका कामको प्राथमिकरण गरेका उनले त्यसको कार्यान्वयनका लागि निरन्तर पहल…