Logo

सिजी हिरोकाे ‘एक्कासी मालामाल दशैं तिहार अफर’ अन्तर्गतका बिजेता यादवले पाए पाँच लाख क्यास ब्याक

काठमाडाैं ।  सिजी हिरोकाे 'एक्कासी मालामाल दशैं तिहार अफर' अन्तर्गत एकजना भाग्यशाली बिजेताले भएका छन् । भाग्यशाली बिजेता राम किशुन यादवले नगद क्यास ब्याक पाँच लाख पाएका हुन् । उनले हिरोको स्पलेण्डर प्लस मोडल सिटी ट्रेड कन्सर्न लहानकाे सोरुमबाट किनेका थिए । सीजीले दसैं तिहारलक्षित गरि ‘एक्कासी मालामालः ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के…