काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । आज सुनकाे मूल्य ३ सयले बढेकाे हाे । बुधबार प्रतितोला १ लाख ७० हजार ७ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख…