Logo

४६ अंकले बढ्याे सेयर बजार

काठमाडौं । आज सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४६ अंकले बढेर २६९२ को विन्दुमा कायम भएको छ । आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीकाे सेयर मूल्य घटेको छ । आज ६ अर्ब १२ करोडको सेयर कारोबार भएको छ । आज सबैभनदा धेरै समृद्धि फाइनान्सको सेयर कारोबार भएको छ…