Logo

क्षमताभन्दा बढी भएको मेलम्चीको सात करोड लिटर पानी बागमतीमा पठाइँदै

काठमाडाैं । मेलम्ची नदीबाट काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आएकोमध्ये प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ । अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौं आइरहेको छ । तर, करिब १८ करोड लिटर पानी मात्रै प्रशोधन गरी वितरण गर्ने गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी…