Logo

१८ अंकले घट्याे सेयर बजार, ५ अर्ब ४१ करोड माथिको कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार घटेको छ । आज नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७ को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । आज ५ अर्ब ४१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको ३४ करोड ३१…