काठमाडौं । सोमबार सेयर बजारमा भारी अकंकाे गिरावट आएकाे छ । आज परिसूचक नेप्से ५७.९९ अंक घटेर २६३९ मा कायम भएको छ । आज ५ अर्ब ९० करोडको काराेबार भएकाे छ । २३ कम्पनीको मूल्य बढ्दा २२१ को घटेकाे छ । सबै क्षेत्रका सूचक घटेका छन् । आज सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्सको सेयर कारोबार…