Logo

अर्थ

लक्ष्मी सनराइज बैंकको बुढीबजार शाखा स्थानान्तरण हुने



काठमाडौं । लक्ष्मी सनराइज बैंक पोखरा बुढी बजार शाखा स्थानान्तरण हुने भएको छ ।

बैंकको पोखरा महानगरपालिका–२६ बुढीबजार स्थित शाखा कात्तिक ११ गतेदेखि स्थानान्तरण हुने भएको हो । अब उक्त शाखा पोखरा महानगर–६ हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण हुने भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १३:४९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।