काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनकाे मूल्य ताेलामा ५ सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ६१ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको…