Logo

कामना सेवाको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । कामना सेवा विकास बैंकले १ लाख ६ हजार ३६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सर्वसाधारणले समेत खरिद गर्न सक्ने यस सेयरमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।…