काठमाडौं । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ । आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ ।
शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।




















प्रतिक्रिया