Logo

नबिल बैंकलाई ५ अर्बको अग्राधिकार शेयर ल्याउने बाटो खुल्यो

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकको भदौ १७ गते बसेको विशेष साधारणसभाबाट प्रस्ताव स्वीकृत भएसंगै बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने बाटो खुलेको हो । बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी को माध्यमबाट पूँजीगत आधारमा वृद्धि…