Logo

अर्थ

नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त



काठमाडाैं । नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त भएका छन् ।

टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार १७:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।