काठमाडौं । मध्यबानेश्वर स्थित भेनस हस्पिटल प्रा.लि.मा प्रभु बैंकका ग्राहक तथा कर्मचारी विशेष छुट पाउने भएका छन् । विशेष छुट सेवाका लागि प्रभु बैंक र उक्त भेनस अस्पतालबीच सम्झौता भएको छ । समझदारी ज्ञापनपत्रमा भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनी ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले…