Logo

अर्थ

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य १०० रुपैयाँ घटेको हाे ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार ११:२८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।