Logo

आईपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो यस्तो रेटिङ

काठमाडाैं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा सेयर निष्काशनको प्रक्रियामा रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट भदौ ७ गते क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी(इक्राएनपी–आर्यआर)बीबी रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा…