Logo

युनिलिभर नेपालको नाफा ७.६ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबैभन्दा मूल्यवान कम्पनी युनिलिभर नेपालको नाफा ७.६ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा १ अर्ब ९७ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा कम्पनीको यस्तो नाफा १ अर्ब ८३ करोड रुपैयाँ थियो । कम्पनीको…