Logo

एक तोला सुन खरिद बिक्री गर्दा उपभोक्ता कुल २५ हजार नोक्सानी बेहोर्नुपर्ने

काठमाडौँ । एक तोला सुन खरिद बिक्री गर्दा उपभोक्ताले कुल २५ हजार ५०० हाराहारी नोक्सानी बेहोर्नुपर्ने अबस्था आएको छ । सुन खरिद बिक्रीमा व्यवसायीहरूले संस्थागतरुपमै उपभोक्तालाई मार पर्नेगरी सम्बन्धित सङ्घहरूले मूल्य निर्धारण गर्ने गरेको पाइएको हो । बिहीबार काठमाडौँ सुन तथा चाँदी डिलर एसोसिएसनले आफ्नो सूचनापार्टीमा यस्तै सूचना खुलेआम रूपमा राखेको देखियो । उक्त एसोसिएसनले…