काठमाडाैं । इन्टरनेट सेवा प्रदायक सीजी नेटले उच्च गतिको अत्याधुनिक वाईफाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सुरू गरेको छ । यो उपकरणले विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा भन्दा बढी उच्च गतिका साथ एकै पटकमा १५ देखि २० जनासम्म प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट चलाउने चाहनालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ । सुलभ मूल्यमा उच्च…