Logo

अर्थ

१७ अंकले घट्याे सेयर बजार, ८ अर्ब ७३ करोडकाे कारोबार



काठमाडाैं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ को विन्दुमा बन्द भएको छ ।

आज ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्य भने स्थित रहेको छ ।

आज ३२२ कम्पनीको २ कराेड ५ लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १५:२२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।