Logo

संसदीय समितिले भोलि सहकारी पीडितहरूसँग छलफल गर्ने

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिले भोलि, बुधबार पीडितहरूसँग छलफल गर्ने भएको छ । समितिका सभापति सूर्य थापाका अनुसार संघर्ष समिति र व्यक्तिगत पनि प्रतिनिधिमूलक रूपमा बोलाइएको छ ।