काठमाडौं । द सोल्टी होटेल ग्रुप र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टि होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरेका हुन् । द सोल्टी…