Logo

एकैदिन तोलामा १६ सयले बढ्यो सुनकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३००…