Logo

अर्थ

केएल टावरमा रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शाखा महाराजगञ्जमा स्थानान्तरण



काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एक शाखा स्थानान्तरण भएको छ । केएल टावरमा रहेको कम्पनीको शाखा कार्यालयलाई महाराजगञ्जमा स्थानान्तरण गरिएकाे हाे ।

छिटो र छरितो तरिकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य शाखा स्थानान्तरण गर्नु परेको कम्पनीले जनाएको छ ।

स्थानान्तरण गरिएको शाखाले आजैबाट सेवा दिने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १४:०१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।