Logo

अर्थ

सगरमाथा लुम्बिनीको कम्पनी सचिवमा आचार्य नियुक्त



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेडको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छन् ।

सलिकोको कम्पनी सचिवको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई प्रदान गरिएको छ । वैशाख ३१ गते सोमबार बसेको संचालक समितिको बैठकले आचार्यलाई कम्पनीको सचिवको जिम्मेवारी दिएको हो ।

यसअघि सचिव रहेका देवेन्द्र कोइरालाले कम्पनीबाट लागू गरिएको स्वेच्छि अवकास योजना (भिआरएस) मार्फत बाहिरिएका थिए ।

प्रकाशित मिति : जेष्ठ १, २०८१ बुधबार  १ : ४९ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।