काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास्को वित्तीय विवरण सर्वजनिक गरेको छ । जसअनुसार इन्सुरेन्सको खुद नाफा २६.२३ प्रतिशतले बढेर ३९ करोेड २ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३० करोड ९१ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इन्सुरेन्सको खुद बिमा शुल्क आम्दानी…