Logo

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १४ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहिबार…