बैतडी । कुमारी बैंक लिमिटेडले मेलौली शाखा अन्तर्गत मेलौली-४ मा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । जिल्लााको मेलौली नगरपालिका वडा नं-४ तितावैमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । आज एक कार्यक्रमका विच शाखा रहित बैंकिङ्ग सेवा केन्द्रको उद्घाटन मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दले गर्नुभएको छ। स्थानीय व्यापारिक, समुदाय, वासिन्दा, बैंकका…