काठमाडौं । सेयर बजार मंगलबार पनि सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ को विन्दुमा बन्द भएको छ। आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज १०९ कम्पनीको सेयर मुल्य बढेको छ भने १२७…