काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार तोलामा १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ हजार २७ हजार ९०० रुपैयाँ कायम भएको हो । यस्तै तेजावी सुन तोलामा १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भएकाे छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ५१० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ४९० रुपैयाँ कामय भएको थियो ।




















प्रतिक्रिया