काठमाडौं । अर्थमन्त्रालयको शक्तिशाली महाशाखाको रुपमा रहेका तीन वटा महाशाखाको जिम्मेवारी हेरफेर भएको छ । बजेट निर्माण प्रक्रिया शुरु हुँदै गर्दा अर्थमन्त्री वर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन् । यस्तै बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखको जिम्मेवारी दिइएको छ । सोही अनुगमन मुल्यांकन महाशाखाका धनिराम शर्मालाई…