Logo

प्रभु बैंकका डेपुटी सिइओलगायत ११ बैंकर्सलाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं- प्रभु बैंकका डेपुटी सिइओ लगायत ११ बैंकर्स थप पाँच दिन थुनामै रहने भएका छन्। उच्च अदालत पाटनले तेस्रो पटक म्याद थपको अनुमति दिएसँगै उनीहरू थप पाँच दिन हिरासल मै रहने भएका हुन्। प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई न्यून धितोमा अधिकतम कर्जा प्रवाह गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…