Logo

अर्थ

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने



काठामाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सो निर्णयपश्चत लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १२:०६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।