Logo

नेपालमा सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा थप सहायता बढाउन विश्व बैंकसँग आग्रह गरेका छन् । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरे । विश्व बैंक नेपालको ठूलामध्येको विकास साझेदार भएकाले समन्वय र…