Logo

केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल

काठमाडौं- नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यस ट्रेजरी बिलमा आजै दिउँसो ३ बजे बोलकबोल हुनेछ। मंगलबार फागुन २९ गते यो ट्रेजरी बिल जारी हुनेछ। केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब…