काठमाडौं- दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको छ। हिजो मंगलबार त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो। बुधबार फेरि ५ सय रुपैयाँ बढेपछि अर्को उच्च रेकर्ड कायम भयो। बुधबार सुनको मूल्य तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ। फागुनको ३ गते तोलामा १ लाख १६ हजार…