Logo

सेयर बजारमा लाग्यो तेस्रो सर्किट ब्रेक, आजका लागि कारोबार बन्द

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा तीनवटा सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको छ । सरकारमा नयाँ समिकरण बनेपछि सेयर बजारमा तीनवटा सर्किट ब्रेक देखिएको हो । बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर २०३९.६० बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो र २० मिनेटपछि बजार खुलेको…