Logo

एनआईसी एशियाको अपराधमा राष्ट्र बैंककै ढाडस : मिडिया बार्गेनिङदेखि साईबर अपराधसम्म

प्रोपोगान्डा र प्रचारवाजीलाई प्राथमिकतामा राखेर जनमानसमा भ्रम सृजना गर्ने माहिर एनआईसी एशिया बैंकले फेरिपनि आफ्ना ग्राहकलाई दिगभ्रमित गर्न सफल भएको छ । बैंकले आफ्ना कर्तुत लुकाउन सामाजीक सञ्जालमा साईबर स्याल अर्थात् नक्कली अकाउन्ट खडा गरेको छ । बैंकले गरेका बद्मासी एकपछि अर्को गर्दै बाहिरिएपछि आफ्नो निक्षेपको सुरक्षा गर्न ग्राहकले धमाधम रकम निकाल्न थाले । एकैपटक…