Logo

सिफलबाट मार्च पास गर्दै थापाथली बसाई सरे लघुवित्त पीडितहरु [तस्बिरहरू]

काठमाडौं । देशका विभिन्न ठाउँहरुबाट आएर काटमाडौंकाे सिफलमा बसेका लघुवित्त पिडितहरु थापाथलीको कृष्ण मन्दिरमा बसाइ सरेका छन् । मनिराम ज्ञवाली नेतृत्वको पीडितहरु केही दिनदेखि जय बागेश्वरी सिफलको चौरमा बस्दै आएका पीडितहरु मौसम प्रतिकुलपछि बसाइ सरेका हुन् । करिब ६० जिल्लाको ३० हजार भन्दा बढि रहेको दाबी गर्दै आएका पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेर निषेधित…