काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई ठूलो परिमाणमा धुलो दूध र मक्खन भुक्तानी गर्न समस्यामा परेको छ । डिडिसीले विभिन्न जिल्लाका किसानबाट दैनिक १ लाख ४० हजार लिटर दूध खरिद गर्दै आएकोमा दैनिक ९० हजार लिटर मात्रै बिक्री हुँदा बजारमा समस्या छ । संस्थानका उपमहाप्रबन्धक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डीडी सीमामा ठूलो परिमाणमा…