Logo

सञ्चारकर्मीलाई एनआईसी बैंकको फोन : राम्रो समाचार लेख्दिनु, विज्ञापन दिन्छौं

काठमाडौं । एनआईसी एसिया बैंक यतिबेला निकै संकटमा छ । शाखा सञ्जालका हिसाबले ठूलो वाणिज्य बैंकमा पर्ने एनआईसी एसिया निरन्तर ओरालो गतिमा रहेपछि कतिपय शाखा बन्द गर्ने अवस्थामा पुगेको हो। व्यापार नभएपछि एनआईसी बैंकका शाखाहरू धमाधम बन्द हुन थालेका छन्। काठमाडौं उपत्यकाको प्रत्येक १ किलोमिटर दूरीमा एक शाखा वा एक एटीएमको रणनीति अनुसार सञ्जाल विस्तार…