Logo

सडकमा दूध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान

चितवन । सरकारले दूधको भुक्तानी नदिएको भन्दै चितवनका दूध किसानहरुले सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् । दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथितिको विरोधमा आफूहरू आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका…